eh kaanchha malai sunko tara (lyrics) ए कान्छा मलाई सुनको तारा खसाइदेउन

स्वर : अरुणा लामा
संगीत : अम्बर गुरुङ

ए कान्छा मलाई सुनको तारा खसाइदेउन
त्यो तारा मात्र हैन जुन पनि झारी दिउला

गाई गोरु बाधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला छिट्टै भेट्न् आउन
अध्यारो के हो र् माया प्रिती अघी
पर्खि देउन म आउँला अध्यारोलाई टोडी

म अपाङ्ग हु Nepali poem

Nepali beautiful poem
म अपाङ्ग हु सबैले तेस्तै भन्छन
मेरा स्वर हरु छैनन् आमा तिमीले मेरो गित सुन्न सकेनौ
मेरो खुट्टाहरु चल्दैनन् बाबा तिमीले मेरो नृत्यलाइ बुझ्न सकेनौ
तेसैले आमा मा मर्दैछु


फिलिम को कथा(कबिता )

फिलिम को कथा जस्तो मेरो लभ स्टोरी
हिरो सम्झेथे आफुलाई तर भिलेन पनि हैन दर्शक रहेछु
आफैलाई जोकर बनायको पत्तै पायिन
आफैलाई आफैले जोक बनायर आफै तालि पिट्दो रहेछु

Download now in ebook

 Guys i have prepared my own ebook . If you are interested you can Download and read it freely.This Ebook is based on my real life story. I think you all guys will like this my life story . and hoping that you will comment and give suggestion in my below box or my facebok page drishya dipshali. 


warning: Strictly prohitted to copy and publish without the author permission. This book right is only on the drishya dipshali. 

To Download Click here

 Download
download

कुनै जमाना को कबिता Nepali Poem

दोष त् आखिर भाग्यलाई नै त् दिनु पर्यो नि 

मिति : २०६८-०४-२९ 
साभार : मेरो डायरी को पाना बाट 

  • दृश्य दिप्शाली 

Nepali beautiful poem nepali kabita

तिमि  पनि अभागी म पनि अभागी
न तिमीले चाहेजस्तो म हुन् सके
न  मैले चाहेजस्तो तिमि हुन सकेउ
न त् मेरो गल्ति थियो न त् तिम्रो  नै गल्ति थियो
दोष त् आखिर भाग्य लाइ नै त दिनुपर्यो नि

 हामीबीच के फरक थियो र ?
 तिमि पनि मान्छे म पनि मान्छे
तर आज तिमि मलाइ मान्छे देख्दिनौ
म पनि तिमीलाई मान्छे देख्दिन
दोष त आखिर भाग्यलाई नै त् दिनु पर्यो नि

दिलमाया (song)

दिलमाया 

  • दृश्य दिप्शाली 

तिमीले छाडि गयेउ आज बाच्ने गारो दिलमाया
तिमीले छाडि गयेउ आज हास्ने गारो दिलमाया

तिमीबिना किन होला आखा हरु रसाइदिञ्छ
तिम्रो मधुर स्वोरले मलाइ घरि घरी झस्काई दिन्छा
तिम्ले छाडि गयेउ आज बाच्ने गारो दिलमाया
तिमीले छाडी गयेउ आज हास्ने गारो दिलमाया

तिमीसंग हास्दै बोल्दा लाग्थ्यो संसार पाएजस्तो
तिमीसंग बिछोड हुदा मुटु मेरो कस्तो कस्तो
तिम्ले छाडी गयेउ आज बाच्ने गारो दिलमाया
तिमीले छाडी गयेउ आज हास्ने गारो दिलमाया 

Today 2015 10 21 My thought

Date:2015-10-21
place: Mahaboula , Kuwait Street num:303
Time : 2:47P.M. Day Time
Life is going on smoothly. It giving me sometime joy and sometime sorrow. Sometime too much happiness and sometime too much pain. Some time gain and some time loss. In to the journey of my life many many peoples are came and gone. I don't know where they are gone and where they are staying. I have learned that humans and creatures born for died. And this is truth and reality. Sometimes we feels life is gift of god,