Nepali beautiful poem
म अपाङ्ग हु सबैले तेस्तै भन्छन
मेरा स्वर हरु छैनन् आमा तिमीले मेरो गित सुन्न सकेनौ
मेरो खुट्टाहरु चल्दैनन् बाबा तिमीले मेरो नृत्यलाइ बुझ्न सकेनौ
तेसैले आमा मा मर्दैछु




हास्नु है आमा म मरिजादा हास्नु है बाबा म मरिजादा
हास्नु है तिमीहरु सबै  मलाइ हरियो बासमा चढाइ लादा
किनकि म मर्दैछु

आमा मा तिम्रो कोखबाट जन्मिय तिमीले नै बुझेनौ मेरो भाग्य
बाबा म त् रगत तिम्रो होनी तिमीले नि बुझेनौ मेरो चाहाना
आमा सुनेनौ तिमीले मेरो गित हरु
बाबा अन्धकार छ मेरो लागि तिमीहरुको यो रंगिन संसार
तेसैले म मर्दैछु

तिमीले नै मेरो रिदयामा कोरेका ति तस्बिरहरु मेटिने  भो अप
तिमीले रचेका ति गित हरुमा मैले संगीत भर्नु नपाई निष्प्राण  भो अप
खै किन हो आमा म बाचेर नि बाचेको जस्तो थियिन
सास भयर नि निस्ससियाजस्तो लाग्दछ
तेसैले त आमा मलाइ मर्छु जस्तै लाग्दछ

तेसैले आमा म यो जुनीमा जिउदै मरेको जस्तो भयपनी
अर्को जन्ममा सबका सबलाङ्ग भयर जन्मिनेछु
अनि मा कसैले गाउने नसक्ने गित गाउनेछु
मेरो  देशको  मेरो नेपालको झण्डा संसार भर फ़हराउनेछु
खाडि मा हरायका ति सबै नेपालि युबा लाइ नेपाल फ़र्काउनेछु
तर आमा यो जुनीमा म अपाङ्ग छु तेसैले म मर्दैछु
तेसैले म मर्दैछु 

Post a Comment

Previous Post Next Post
{getFeatured} $label={recent}