स्वर : अरुणा लामा संगीत : अम्बर गुरुङ ए कान्छा मलाई सुनको तारा खसाइदेउन त्यो तारा मात्र हैन जुन पनि झारी दिउला गाई गोरु बाधेर छिट्टै भेट्न आउन बाटैमा रात पर्ला छिट्टै भेट्न् आउन अध्यारो के हो र् माया प्रिती अघी पर्खि देउन म आउँला अध्यारोलाई टोडी
Official Website of Dipesh Rai