फिलिम को कथा जस्तो मेरो लभ स्टोरी
हिरो सम्झेथे आफुलाई तर भिलेन पनि हैन दर्शक रहेछु
आफैलाई जोकर बनायको पत्तै पायिन
आफैलाई आफैले जोक बनायर आफै तालि पिट्दो रहेछु