लेखक : दृश्य दिप्शाली
मिति : 2015/05/30
म एकदमै भब्य समारोहको प्रमुख अतिथि थिए। स्टेज एकदमै भब्य तरिकाले नै सजाइएको थियो। मान्छेहरुको बाक्लै उपस्तिथी थियो भने देशका ठुला मान्छे हरु देखि साना तिना भारि बोकेर , चटपटे बेचेर जीवनयापन गर्ने मान्छे हरुको समेत उपस्तिथी थियो। आजको समारोहमा के बिषयमा भाषण गर्नु पर्ने हो थाहा थिएन। कार्यक्रम उदघोसक ले कार्यक्रमको सुरुवात गरे। नाचगान बाट
कार्यक्रम सुरु भयो। देशको रास्ट्रीय कलाकार हरुले अभिनय गरे अनि गायक हरुले गाए अनि डान्सर हरुले आफ्नो बेजोड नाच देखाए। अब भने उध्घोसक ले मेरो नाम स्टेज मा बोलाइसकेको थियो। के बिसयमा भासन गर्नु पर्ने हो केहि थाहा थिएन। पुस्प कमल प्रचण्ड , सुशील दा , के पी शर्मा ओली सबै मेरै अनुहार तिर
एकटकले हेरिरहेका थिए। म स्टेज मा पुगे। तालीको गड्गडाहट भयो। सबैजनाले तालि बजाइरहेका थिए तर एउटा कुनामा लुंगी लगाइरहेका महिलाहरु भने तालि नबजाइकन बसिरहेका थिए। उनीहरु किन येसरी बसे भनेर म अड्कल लागिरहेको थिए। म हत्तपत्त आफ्नो भासन शुरु गरे। "आदरणीय भतिज हरु , नातिहरु , नातिनीहरू , भाइहरु , बैनीहरु साथै मेरा समकक्छी नेताजिउहरु तपैहरु सबैलाई मेरो अबिबाधन। लालसलाम , जयनेपाल ( जोस्सिदै) आज म तपाइँ हरु समक्ष नारी अधिकार को बिसयमा बोल्न लागिरहेको छु। हरेक मानिसलाई आफुले इछ्याएको काम गर्न स्वोतान्त्रता हुनुपर्दछ। तपाइहरुलाइ म धेरै नारीहरुको उधाहरण दिन सक्दछु। एनेजिलिना जोली देखि क्याटरिना कैफ सम्म अध्यान गर्दा मैले धेरै कुराहरु बुझ्ने अवसर पाए झन् सन्नी लियोनि देखि पुनम शर्मा सम्म लाइ अध्ययन गर्दा मात्र मैले बुझे नारीको अर्थ। ।
जुन आज हामी आफ्नो सस्कृतिको कुरा गरछौ त्यो सर्क्रितिले हामीलाई के दियो ? (छेउको गम्भिर महिला हरुलाई हेर्दै ) जुन सस्कृतिले , जुन सस्कारले हामीलाई प्रगती भन्दा पनि अबनती तिर ढल्काउछ भने त्यो सस्कारको के अर्थ ? जुन परम्परावादी अनि रुढिबादि मान्छेहरुको तर्क छ कि छोटो लुगा लगाउनु हुन्न। लामो लुगा हाम्रो सस्कृति झल्किन्छ। लामो लुगा लगाएर चै हाम्रा अग्रज हरुले के पाए? महिला हरुमाथि अधिकार जमाउनका लागि परम्पराबादीहरुले रचेको ढोंग मात्र हो यो। छलकपट मात्र हो।
आफुले चाहेको काम गर्न पाउनु पर्छ वा गर्नु पर्छ भन्ने आसय बोकेको थ्री एडियेट फिलिम तपैले हेर्न सक्नु हुनेछ। जब मान्छेहरुले अरुको इछ्यामा काम गर्नु पर्ने हुन्छा त्यो जतिको गारो र असह्य कुरा केहि पनि हुदैन। त्यो जतिको अन्यायेपुर्ना कुरा केहि पनि हुदैन। येही लामो लामो लुगा लगाएर बसिरहेको भए आज सन्नी लियोनि लाइ कसैले चिन्ने थिएन ? येदि साडी मात्र लगाएर बसेको भए रेखा थापा कुनै भिडमा हराइसकेकि हुन्थिन। सुस्मा कार्कीको उध्रेको चोली एकादेसको कथा भैसक्थ्यो। नम्रता श्रेष्ठ अनि पुञ्ज लामा सायद चारकोसे झाडीमा गाइबस्तु चराउदैगरेकि हुन्थिन होला तर आज उनीहरुको जुन पहिचान , जुन परिचय छ , जुन चर्चा परिचर्चा छ के त्यो सब लामोलुगा लगाएर नै सम्भब भएको हो त ? के लुंगी , साडी , कुर्तासुरुवाल लगाएर मात्र मान्छेको सभ्यता झाल्किन्छा त ? पार्टीमा जादा लुंगी लगाएर जानु के सस्कार तेही हो ?
अंग्रेज हरु कहा बाट कहाँ पुगिसके। उनि हरु बिकिनी पोज मा फोतोशूट गर्ने योजना हरु तयार पर्दैचान भने हामि चै किन लुंगी अनि सादिमै अल्झिएर बस्ने ? अमेरिकन अनि युरोपियन हरु आज किन बिकसित छन् ? किनकि उनीहरुले लामो लुगालाई इन्कार गरे। लुंगी र सारीलाई छुदा पनि छोएनन।
आज हामी नेपालीको सपना युरोप अनि अमेरिका जस्तो धनि अनि बिकसित मुलुक बनेको छ। आज हामी सुस्मा कार्कीले कुनै छोटो लुगा लायो भने हामि नानाभाती कमेन्ट फेसबुक मा लेख्छु। आखिर किन ? त्यो त बिकासको सङ्केत हो। झन् एस्लाई त हामीले भित्रि रिदय देखि नै स्वागत गर्नु पर्छ। देशलाई बिकास गर्नु छ भने हरुको अधिकार लाइ हनन गर्नु हुदैन भन्दै मेरो यी दुइ सब्द हरु येही तुन्ग्यौदै अन्तिममा कुनै पनि मानिसले आफुले चाहेको कुरा गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। विकास तब मात्र सम्भब छ जब मानिसले आफुले चाहेको काम गर्न पाउछन भन्दै बिदा भए
हस्त नमस्ते
येति बेलासम्म रास्ट्रीय स्तरको सबै मिडिया हरु मेरो भासन सुनेर अन्तर्वार्ता लिनका लागि पुरा लाइन लागेर तछाड मछाड गरिरहेका रहेछन। अघिका गम्भीर मुद्रामा लुंगी लगाएर बसेका महिला बन्धु हरु पनि जोस्सिदै तालि बजाउदै रहेछन। अब मा दर्शक हरुसंग मिलाउनका लागि भनेर स्टेज्बाट हाम फाल्ने भए र हाम फाले पनि।
आइया.............. करंग नै भाछियेछ ढाडको। सपना पो देखिरहेको रहेछु। सपना फेरी सम्झेर एकपटक आफै पो हास्न थाले। स्टेज बाट उफ्रेको त आफ्नै खाट बाट पो उफ्रेर झरेछु .............

0 Comments:
Post a Comment